रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेबाट जारी भएको कर्फ्यु आदेश ।*** नोट: कर्फ्यु बिहानको ७:०० बजे देखि ९:०० बजे सम्म खुला गरिएको छ र पुन ९:०० बजे देखि बेलुका ७:०० बजे सम्म रुपन्देही जिल्लाभर कर्फ्यू आदेश जारी गरिएको छ।
१० महिना अगाडी
२०८२-०५-२६
तस्बिर :
