Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र 2075-09-19

क्र. सं.

सेवाको किसिम

सेवा प्राप्त गर्न आवश्यक कागजात र तरिका

 सेवा  प्राप्त  गर्न लाग्ने दस्तुर

सेवा प्राप्त गर्न लाग्ने समय

सेवा प्राप्त गर्ने शाखा/फाँट

जिम्मेवार पदाधिकारी

गुनासो सुन्ने पदाधिकारी

सेवा प्रदायक निकायको तालुक कार्यालय

कैफियत

नागरिकता प्रमाणपत्र

               
 

क‍‍) वंशजकाे अाधारमा

  • ताेकिएकाे ढाँचाकाे सम्बन्धित स्थानीय निकायबाट  फाेटाे समेत प्रमाणित भर्इ अाएकाे सिफारिस सहितकाे अावेदन फाराम (अनुसुची - १)
  • अामा र बाबु वा अाफ्नाे वंशज तर्फका तीन पुस्ता भित्रकाे नातेदारसँगकाे नाता प्रमाणित पत्र र नागरिकता प्रमाणपत्र
  • बाबु वा वंशजकाे नागरिकता प्राप्त हजुरबुवा, दाजु, सहाेदर काकाहरुकाे ना‍.प्र.प.
  • अामा वा दिदीकाे ना.प्र.प.बाट ना.प्र.प. लिने भए बाबुकाे ना.प्र. वा बाबु नेपाली हुन् भन्ने कागज प्रमाण
  • जन्मदर्ता प्रमाणपत्र/ शैक्षिक याेग्यताकाे प्रमाणपत्र
  • सनाखतका लागि एकाघरका वा नाता खुलेका अभिभावक
  • स्पष्ट मुखाकृति देखिने हालसालै खिचेकाे पासपाेर्ट साइजकाे फाेटाे २ प्रति

निःशुल्क

साेही दिन

नागरिकता

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

ख) नागरिकता प्रमाणपत्र नलिदै विवाह भएकी नेपाली महिलाकाे हकमा

  • विवाहदर्ता प्रमाणपत्र
  • पतिकाे नागरिकता प्रमाणपत्र
  • माइती पट्टीकाे बाबु, अामा, दाजु वा भार्इकाे नागरिकता प्रमाणपत्र
  • पति, ससुरा, सासु, देवर वा जेठाजु मध्ये कसैकाे सनाखत ।

निःशुल्क

साेही दिन

नागरिकता

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

ग) बसार्इ सरार्इ गरेको हकमा

  • बसार्इ सरार्इ दर्ताकाे प्रमाणपत्र
  • घरजग्गाकाे प्रमाणपत्र
  • पानी, बिजुली, टेलिफाेन, अादिकाे ग्राहक कार्ड घरधुरी कर बुझाएकाे रसिद अादि ।

निःशुल्क

साेही दिन

नागरिकता

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

घ) वैवाहिक अंगीकृत नागरिकताकाे

  • ताेकिएकाे ढाँचाकाे निवेदनमा स्थानीय निकायले फाेटाे सहित प्रमाणित गरी सिफारिस गरेकाे निवेदन (अनुसुची-७)
  • पतिकाे नागरिकताकाे प्रमाणपत्र
  • अाफू जन्मेकाे मुलुककाे नागरिकता त्यागेकाे वा त्याग्ने कारवाही चलाएकाे निस्सा/पत्र
  • स्पष्ट मुखाकृति देखिने पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
  • सनाखतकाे लागि पति, पति नभएमा एकाघरकाे नातेदार
  • विवाहदर्ता प्रमाणपत्र । 

निःशुल्क

साेही दिन नागरिकता

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

ङ) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

  • सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे निर्धारित ढाँचाकाे सिफारिस पत्र
  • झुत्राे वा पुरानाे ना.प्र.प. वा साेकाे नक्कल
  • स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएकाे २ प्रति पासपाेर्ट साइजकाे फाेटाे ।

निःशुल्क

साेही दिन

नागरिकता

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

च) पतिकाे नामथर समावेश

  • सक्कलै नागरिकता प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • पतिकाे नागरिकता प्रमाणपत्र
  • स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे निर्धारित ढाँचाकाे अावेदन फाराम
  • सनाखतकाे लागि पति वा निजकाे एकाघरकाे नातेदार
  • हालसालै खिचिएकाे २ प्रति पासपाेर्ट साइजकाे फाेटाे ।

निःशुल्क

साेही दिन

नागरिकता प्रतिलिपि

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा  
 

छ) हालकाे पतिकाे नामथर कायम गर्ने

  • सक्कलै नागरिकता प्रमाणपत्र
  • हालकाे पतिकाे नागरिकता प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • सम्बन्ध विच्छेदकाे दर्ता प्रमाणपत्र वा सम्बन्ध विच्छेद गरेकाे अदालतकाे फैसला
  • स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे निर्धारित ढाँचाकाे अावेदन फाराम
  • सनाखतकाे लागि पति वा निजकाे एकाघरकाे नातेदार
  • स्पष्ट मुखाकृति देखिने गरी हालसालै खिचिएकाे फाेटाे २ प्रति ।

निःशुल्क

साेही दिन

नागरिकता प्रतिलिपि

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

ज) नाबालक परिचयपत्र

  • सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे सिफारिस पत्र
  • नाबालकसँग नाता खुल्ने अभिभावक समेतकाे फाेटाे प्रमाणित गरिएकाे नाता प्रमाणपत्र
  • बाबु/अामाकाे नागरिकता प्रमाणपत्र
  • जन्मदर्ताकाे प्रमाणपत्र
  • स्पष्ट मुखाकृति देखिने ३ प्रति पासपाेर्ट साइजकाे फाेटाे
  • सनाखतकाे लागि बाबु/अामा ।

निःशुल्क

साेही दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धी प्रचलित कानूनले निदिष्ट नगरेको अवशिष्ट विषयमा उपचार खोज्ने उजुरी/निवेदन

  • पीडित व्यक्तिको सम्पूर्ण व्यहोरा खुलाएको आवश्यक प्रमाण सहितको निवेदन ।

निःशुल्क

साेही दिन

मुद्दा

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

संघ संस्था दर्ता

  • संस्थाका सम्पूर्ण पदाधिकारीहरुले शिर र पुछारमा सहिछाप गरेको संस्थाकाे ३ प्रति विधान
  • संस्थाका सम्पूर्ण पदाधिकारीले सही गरेको निर्धारित ढाँचाको निवेदन
  • संस्थाका सम्पूर्ण पदाधिकारीको नागरिकता प्रमाणपत्रको नक्कल
  • प्रहरी प्रतिवेदन
  • जि.वि.स.को सिफारिस पत्र

रु.१०००।-

प्रक्रिया पुगेको दिन

संघसंस्था

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

संघ संस्था नविकरण

  • संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • संस्था नविकरणबारे कार्य समितिको निर्णय
  • जि.वि.स.काे सिफारिश
  • गत अा.व.काे कार्य प्रगति र अागामी अा.व.काे कार्यक्रम
  • गत अा.व.काे लेखा परीक्षण प्रतिवेदन
  • अान्तरिक राजश्व कार्यालयबाट कर चुक्ता गरेकाे प्रमाण ।

रु.५००।-

साेही दिन

संघ संस्था

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

विदेशमा नाेकरी गरी फर्केका व्यक्तिकाे नामथर, उमेर अादि प्रमाणित गर्ने सम्बन्धमा

  • रीतपूर्वककाे निवदेन
  • सम्बन्धित स्थानीय निकायबाट फाेटाे समेत प्रमाणित गरिएकाे किटानी सिफारिस पत्र
  • एकाघरकाे नातेदारकाे सनाखत
  • सर्जमिन मुचुल्का
  • नागरिकताकाे प्रमाणपत्र
  • पेन्सन पट्टा, शैक्षिक याेग्यताकाे प्रमाणपत्र वा सम्बन्धित प्रमाणपत्र
  • हालसालै खिचिएकाे स्पष्ट मुखाकृति देखिने पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
निःशुल्क साेही दिन प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

पेन्सन सिफारिस गर्ने सम्बन्धमा

  • रीतपूर्वककाे निवेदन
  • स्थानीय निकायबाट फाेटाे प्रमाणित गरी पारिवारिक विवरण खुलेकाे किटानी सिफारीस पत्र
  • पेन्सन पट्टाकाे प्रतिलिपी
  • मृतककाे हकमा मृत्युदर्ताकाे प्रमाण पत्र
  • विवाहितकाे हकमा विवाह दर्ताकाे प्रमाणपत्र
  • स्थानीय निकायबाट गरिएकाे स्वायत्त शासन एेन बमाेजिमकाे नाता प्रमाणपत्र
  • पट्टावाल र निजसँग नाता खुल्ने व्यक्तिहरुकाे नागरिकता प्रमाणपत्र
  • सम्बन्ध विच्छेदकाे हकमा सम्बन्ध विच्छेद गरेकाे अदालतबाट भएकाे फैसला
  • जन्मदर्ता प्रमाणपत्र अावश्यक पर्नेकाे हकमा जन्मदर्ता प्रमाणपत्र

निःशुल्क

साेही दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

हातहतियारकाे इजाजत पत्र लिनकाे लागि

  • ताेकिए बमाेजिमकाे अनुसूची फाराम
  • नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी
  • हतियार पैठारी गर्दा तिरेकाे भन्सार महशुल रसिद
  • नेपाल भित्र खरिद गर्दाकाे बिल
  • मानसिक अवस्था ठिक भएकाे स्वास्थ्य परीक्षण प्रतिवेदन
  • विदेशमा अायात गर्ने भएमा खरिद इजाजत पत्रकाे नक्कल ।
रु‍. १०००।- प्रक्रिया पुगेकाे दिन प्रशासन प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

हातहतियार बाहक राख्न
  • इजाजत पत्रकाे प्रतिलिपी
  • बाहक राख्नुपर्ने कारण सहितकाे इजाजत पत्रवालाकाे निवेदन
  • बाहक बस्नेकाे मन्जुरीनामा
  • बाहक बस्नेकाे नागरिकताकाे प्रतिलिपी
  • बाहक बस्नेकाे चालचलन प्रमाणित पत्र
  • बाहक बस्नेकाे मानसिक अवस्था ठिक भएकाे स्वास्थ्य परीक्षण प्रतिवेदन ।

रु‍. १०००।-

प्रक्रिया पुगेकाे दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

हातहतियार खरखजाना खरिद गर्ने इजाजत पत्र (पर्चेज लाइसेन्स) काे लागि
  • ताेकिए बमाेजिमकाे निवेदन (अनुसुची-५)
  • नागरिकता प्रमाणपत्रकाे नक्कल
  • मानसिक स्वास्थ्य प्रतिवेदन
  • चालचलन प्रमाणित प्रतिवेदन

रु‍. १०००।-

 

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

१०

यात्रा इजाजत पत्र (Journey Licence)
  • अनुसुची ३ बमाेजिमकाे निवेदन
  • इजाजत पत्रकाे नक्कल
  • विदेश यात्राकाे हकमा इजाजत पत्रवालाकाे राहदानी र जाने मुलुककाे VISA

१. पिस्ताेल, रिभल्वर वा मिनिएचर राइफल सहित अन्य राइफल प्रत्येककाे रु‍.२००।-

२. टाेटावाल बन्दुक वामिनिएचर राइफल प्रत्येककाे रु.१००।-

३. भरुवा बन्दुक प्रत्येककाे रु.५०।-

४. विदेश यात्रा इजाजतपत्रकाे लागि रु.१०००।-

प्रक्रिया पुगेकाे दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

११

हातहतियार मर्मत गर्ने इजाजत पत्र लिनकाे लागि
  • ताेकिए बमाेजिमकाे निवेदन (अनुसुची-४)
  • चालचलन प्रमाणित पत्र
  • मानसिक स्वास्थ्य परीक्षण प्रतिवेदन
  • नागरिकता प्रमाण पत्रकाे नक्क्ल
  • हातहतियार मर्मत गर्न पाएकाे प्रशिक्षण र अनुभवकाे प्रमाणपत्र
  • हैसियत, याेग्यता, चालचलन बारे दुर्इजना प्रतिष्ठित व्यक्तिकाे सिफारिस ।
रु.१०००।- प्रक्रिया पुगेकाे दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

१२

हातहतियार नामसारी

  • ताेकिए बमाेजिमकाे निवेदन (अनुसुची १)
  • बाहककाे मृत्युदर्ता प्रमाणपत्र
  • नाता प्रमाणित पत्र
  • अावेदककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपी
  • अन्य हकवालाहरु भए उनीहरुकाे मन्जुरीनामा
  • सक्कल इजाजतपत्र
  • स्थानीय निकायकाे किटानी सिफारीस
  • मृत्यु भएकाे ६ महिनाभित्र नामसारीकाे लागि निवेदन दिइसक्नु पर्ने ।
रु.१०००।- प्रक्रिया पुगेकाे दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

१३

हातहतियार नविकरण
  • निवेदन
  • इजाजत पत्रकाे नक्कल
  • निवेदनसाथ सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने । उपस्थित हुन नसकेकाे अवस्थामा निजकाे वारेसनामा

१. पिस्ताेल, रिभल्वर वा मिनिउचर राइफल सहित अन्य राइफल प्रत्येककाे रु.

२. टाेटावाल बन्दुक वा मिनिएचर राइफल प्रत्येककाे रु.

३. भरुवा बन्दुक प्रत्येककाे रु.

४. हावादारी बन्दुक प्रत्येककाे रु.

प्रतिवर्ष

जिल्लाभर/ अधिराज्यभर

 

 

 

 

रु.५००/रु.७५०

 

रु.१५०/रु.३००

रु.१००/रु.२००

रु.२००/रु.३००

साेही दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

१४

रासायनिक पदार्थकाे पैठारी र्इजाजतकाे सिफारिस लिनकाे लागि
  • पैठारीकर्ता र्इजाजतपत्रकाे नक्कल
  • स्थायी लेखा नम्बर, कर तिरेकाे रसिद
  • रासायनिक पदार्थकाे स्टक विवरण
  • उद्याेग वा फर्मकाे उत्पादन क्षमता र साेकाे लागि अावश्यक रासायनिक पदार्थकाे परिमाण खुल्ने विवरण
नि:शुल्क प्रक्रिया पुगेकाे दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

१५

पत्रपत्रिका दर्ता
  • ताेकिए बमाेजिमकाे निवेदन
  • प्रकाशक र सम्पादककाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • स्नातक वा साे सरह उत्तीर्ण गरेकाे प्रमाणपत्र वा प्रवेशिका उत्तीर्ण गरी नियमित पत्र वा समाचार समितिमा समाचार संकलन तथा सम्पादन सम्बन्धमा कम्तीमा दश वर्षसम्म काम गरेकाे अनुभवकाे प्रमाणपत्र
  • सम्पादककाे नियुक्ती र मन्जुरी पत्र
  • छापाखानाकाे मन्जुरी पत्र
  • छापाखानाकाे दर्ता तथा कर चुक्ता प्रमाणपत्र
  • छापाखाना संचालनकाे स्वीकर्ति पत्र ।

दैनिक पत्रिका रु.१०००।-

अर्ध साप्ताहिक पत्रिका रु.७००।-

साप्ताहिक पत्रिका रु.५००।-

पाक्षिक पत्रिका रु.३००।-

मासिक वा अन्य समाचारपत्र रु.२००।-

अन्य पत्रिका रु.२००।-

प्रक्रिया पुगेकाे दिन

प्रशासन

प्र.अ.

स.प्र.जि.अ./ प्र.जि.अ.

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 

१६

राहदानी

               
 

क) केन्द्रबाट राहदानी लिदा जिल्लाबाट गर्नुपर्ने सिफारिसको कार्य ।

  • सम्बन्धित व्यक्ति उपस्थित भर्इ निर्धारित स्थानमा ल्याप्चे र सहिछाप गरेकाे ताेकिएकाे फाराम
  • ताेकिएकाे साइजकाे फाेटाे ४ प्रति
  • नागरिकता प्रमाणपत्र
  • नाबालककाे हकमा नाबालक परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणितपत्र, संरक्षक वा अभिभावककाे नागरिकता, ताेकिए बमाेजिमकाे निवेदन फाराम

नि:शुल्क

साेही दिन

राहदानी

सम्बन्धित शाखा

ताेकिएकाे अधिकारी

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

ख) यसै कार्यालयबाट लिनको लागि

  • सम्बन्धित व्यक्ति उपस्थित भर्इ निर्धारित स्थानमा ल्याप्चे र सहिछाप गरेकाे ताेकिए बमाेजिमकाे फाराम
  • ताेकिएकाे साइजकाे फाेटाे ४ प्रति
  • नागरिकता प्रमाणपत्र
  • नाबालककाे हकमा नाबालक परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणितपत्र, संरक्षक वा अभिभावककाे नागरिकता, ताेकिए बमाेजिमकाे निवेदन फाराम
रु.५०००।- बनेर अाएपछि राहदानी सम्बन्धित शाखा ताेकिएकाे अधिकारी

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 
 

ग) बिग्रीएको, च्यातिएको वा हराएको राहदानी सम्बन्धमा

  • सम्बन्धित व्यक्ति उपस्थित भर्इ निर्धारित स्थानमा ल्याप्चे सहीछाप गरेकाे ताेकिए बमाेजिमकाे फाराम
  • नागरिकताकाे प्रमाणपत्र
  • पासपाेर्ट हराएकाे भएमा राष्ट्रिय स्तरकाे दैनिक पत्रिकामा खाेजतलासकाे लागि सूचना प्रकाशित भएकाे निस्सा
  • प्रहरीबाट खाेजतलास गरेकाे निस्सा
  • बिग्रीएकाे च्यातिएकाे, केरमेट भएकाेमा साेकाे सक्कलै प्रति ।
रु.१००००।- बनेर अाएपछि राहदानी सम्बन्धित शाखा ताेकिएकाे अधिकारी

क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल विकास क्षेत्र, पाेखरा

 


पछिल्लो अपडेट गरिएको : 2081-07-13 16:15:33

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुपन्देही

Powered By: ProActive Developers