Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८०/१२/०९ गते जिल्ला समन्वय समिति प्रमुखज्यूको संयोजकत्वमा बसेको मार्ग तथा भाडा निर्धारण समितिको वैठकको निर्णय अनुसार रुपन्देही जिल्ला भित्र ट्याक्सीको भाडादर निम्नानुसार निर्धारण गरिएको छ । निर्धारित भाडादर भन्दा बढी भाडा असुलेको पाईएमा प्रमुख जिल्

२०८१-०१-२३ २०८१-०१-२३

मिति २०८०/१२/०९ गते जिल्ला समन्वय समिति प्रमुखज्यूको संयोजकत्वमा बसेको मार्ग तथा भाडा निर्धारण समितिको वैठकको निर्णय अनुसार रुपन्देही जिल्ला भित्र ट्याक्सीको भाडादर निम्नानुसार निर्धारण गरिएको छ । निर्धारित भाडादर भन्दा बढी भाडा असुलेको पाईएमा प्रमुख जिल्ला अधिकारीको सम्पर्क नं. ९८५७०७७७७७ यस कार्यालयका सूचना अधिकारीको सम्पर्क नं. ९८५७०३५१११ र जिल्ला प्रहरी प्रमुखको सम्पर्क नं. ९८५७०७५५५५ मा जानकारी गराउनुहुन अनुरोध छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-11 11:44:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुपन्देही