Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

**हार्दिक धन्यवाद**

४ महिना अगाडी २०८२-११-२१

**हार्दिक धन्यवाद**

रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा मतदानको कार्य अत्यन्त उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। यस जिल्लामा मतदानको कार्यलाइ सुव्यवस्थित बनाउन सहयोग पुर्याउनुहुने सम्पुर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी, पर्यवेक्षक, नागरिक समाज एवम् निर्वाचन व्यवस्थापनको काममा अहोरात्र खटिनुहुने सबै राष्ट्रसेवक तथा सम्पुर्ण सरोकारवाला महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यसका साथै, मतदानपछिको मतगणनाको कार्य र विजय उत्सवका कार्यक्रमहरूमा समेत निर्वाचन आचारसंहिताको पालना गर्दै जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन जिल्लास्थित सम्बन्धित सबै पक्षबाट स्थानिय प्रशासनलाइ पूर्ण सहयोग रहने विश्वास समेत लिएको छु ।

माधवप्रसाद पोखरेल
प्रमुख जिल्ला अधिकारी, रुपन्देही
मिति: २०८२ फाल्गुन २१

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 17:48:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुपन्देही