लेखा शाखा
| कोठा नं | 7 |
|---|
अन्य जानकारी
लेखा शाखाबाट गरिने कार्यहरुः-
- राजश्व संकलन तथा सोको लगत अभिलेखन एवं प्रतिवेदन
- धरौटी कारोबारको अभिलेखन
- कार्यालयको चालु एवं पूँजगत खर्चको भुक्तानी, अभिलेखन र सोको प्रतिवेदन
- स्थानीय शान्ति समिति, अभिलेखन र सोको प्रतिवेदन
- जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णयानुसारको राहत रकम वितरण, अभिलेखन र सोको प्रतिवेदन
- शान्ति तथा पुननिर्माण मन्त्रालयबाट निकासा भएअनुसार द्वन्द पीडितलाई राहत वितरण, अभिलेखन र सोको प्रतिवेदन
