Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रसासन कार्यालय, रुपन्देही

सिद्धार्थनगर रुपन्देही

Visit Nepal 2020 - Ministry of Home Affairs

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको थप गतिविधि


आज मिति २०७५ साल माघ १ गते प्रमुख जिल्ला अधिकारी श्री उदयबहादुर रानामगरज्यूबाट नेपाल सरकारको लाेगाे सहितका नाम पद उल्लेखित चेष्ट नेमप्लेट कार्यालयका सम्पूर्ण कर्मचारीहरुले कार्यालय समयमा लगाई कामकाज गर्ने निर्देशन सहित थालनी गरियो ।